अर्जुन कुमाललाई वर्ष पुरुष खेलाडीको अवार्ड

पाेखरा | बैशाख २८, २०८१

अर्जुन कुमाललाई वर्ष पुरुष खेलाडीको अवार्ड

पोखरा:   यसवर्षको वर्ष पुरुष खेलाडीको अवार्ड क्रिकेट टोलिका खेलाडी अर्जुन कुमालले पाएका छन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने पोखरा स्पोर्टस् अवार्ड अन्तर्गत क्रिकेट टोलिका खेलाडी कुमाललाई वर्ष पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको हो । 

 


कुमालले वर्ष पुरुष खेलाडी अवार्डसँगै इलेक्ट्रिक स्कुटरसँगै ३५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गरे । उनीसँगै मनोनयनमा भलिबलका हिमाल र टेनिसका प्रदिप मनोनयनमा परेका थिए ।  

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र  अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ ।   रिपोर्टका अनुसार, सुरुमा द...

थप पढ्नुहोस्